नियम २९
खारेजी र बचाउ
(१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०४६ खारेज गरिएको छ ।
(२) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०४६ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिनेछन् ।
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७